गन्ती 3:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 6,200 थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 एक महिना र त्यसभन्दा उँभोका पुरुषहरूको गन्तीअनुसार ती ६,२०० थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 गोत्रका एक महिना वा त्योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्ख्या ६,२०० थियो। Viz kapitolaपवित्र बाइबल34 यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए। Viz kapitola |