गन्ती 3:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 उज्जीएलको छोरो एलीशापान, कहातीका परिवारहरूका अगुवा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 कहातीहरूका परिवारहरूका मुखिया उज्जीएलका छोरा एलीजापान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 उज्जीएलका छोरा एलीशापान त्यस गोत्रका मुखिया थिए। Viz kapitolaपवित्र बाइबल30 उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो। Viz kapitola |