Online Bible

- Reklamy -




गन्‍ती 29:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्‍खोट होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 निष्‍खोट एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू परमप्रभुलाई होमबलिको रूपमा चढाउनू, जसको बास्‍नाले उहाँलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेंडा अनि सातवटा एक बर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।

Viz kapitola kopírovat




गन्‍ती 29:8

Následuj nás:

Reklamy


Reklamy