गन्ती 29:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्नादार अग्निबलिहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्नबलि र अर्घ-बलिहरूबाहेक होऊन्। यी परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 महिनाको पहिलो दिनमा चढाइने अन्न र होमबलिबाहेक अनि दिनहुँ चढाइने अन्न र मद्यबलिका होमबलिबाहेक यी बलिहरू चढाउनुपर्छ। यी आगोद्वारा चढाइने बलिहरूको बास्ना परमप्रभुलाई मनपर्दो हुनेछ। Viz kapitolaपवित्र बाइबल6 ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियमित रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ। Viz kapitola |