गन्ती 29:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुरा मोशाले इस्राएलीहरूलाई बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुले उनलाई आज्ञा गर्नुभएका सबै कुराहरू सुनाए। Viz kapitolaपवित्र बाइबल40 परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए। Viz kapitola |