गन्ती 29:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33-34 यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल33 तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। Viz kapitola |