Online Bible

- Reklamy -




गन्‍ती 29:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।

Viz kapitola kopírovat




गन्‍ती 29:31

Následuj nás:

Reklamy


Reklamy