गन्ती 29:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग मसिनो पिठो चढाउनू; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनका अन्नबलिको निम्ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, Viz kapitolaपवित्र बाइबल3 परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुइ खण्ड भेंडासित, Viz kapitola |