Online Bible

- Reklamy -




गन्‍ती 29:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 छैटौँ दिन आठवटा साँढेहरू, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

Viz kapitola kopírovat




गन्‍ती 29:29

Následuj nás:

Reklamy


Reklamy