गन्ती 29:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 “ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “‘पाँचौँ दिन तिमीहरूले नौ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 पाँचौँ दिन नौवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल26 “उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। Viz kapitola |