गन्ती 29:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24-25 यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल24 तिमीहरूले यी बहर गोरू, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ। Viz kapitola |