गन्ती 29:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21-22 यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका सबै बलिहरू पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल21 तिमीहरूले यी बहर, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। Viz kapitola |