Online Bible

- Reklamy -




गन्‍ती 29:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 “‘तेस्रो दिन तिमीहरूले एघार वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तेस्रो दिन एघार वटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।

Viz kapitola kopírovat




गन्‍ती 29:20

Následuj nás:

Reklamy


Reklamy