गन्ती 29:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहलाई मनपर्दो बास्नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 एउटा निष्खोट साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्नाले उहाँलाई खुसी पार्नेछ। जैतुनको तेल मिसाएको ठीक प्रकारको अन्नबलि साँढेसित तीन किलोग्रामको पिठो साँढ-भेडासित दुई किलोग्रामको पीठो Viz kapitolaपवित्र बाइबल2 तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ। Viz kapitola |