Online Bible

- Reklamy -




गन्‍ती 29:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र चौधै थुमासित आधा पाथी चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 र प्रत्‍येक थुमासित एक किलोग्राम गरेर चढाउनू। साथै चाहिने मद्यबलि पनि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 29:15

Následuj nás:

Reklamy


Reklamy