Online Bible

- Reklamy -




गन्‍ती 29:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्‍ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 चाडको पहिलो दिनमा परमप्रभुलाई खुसी पार्ने बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलिको रूपमा निष्‍खोट तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू बलि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेंडा र एक बर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 29:13

Následuj nás:

Reklamy


Reklamy