गन्ती 29:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्नबलि चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू। Viz kapitolaपवित्र बाइबल10 अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ। Viz kapitola |