गन्ती 28:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्नबलि भेटी चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘शबाथमा दुई वटा एक वर्षे निष्खोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति र त्यसको अर्घ-बलिसमेत चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 विश्रामको दिनचाहिँ दुईवटा एकवर्षे निष्खोट थुमा चढाउनू र साथै जैतुनको तेल मिसाएका दुई किलोग्राम पिठोको अन्नबलि र मद्यबलि चढाउनू। Viz kapitolaपवित्र बाइबल9 “विश्रामको दिनमा पनि एक बर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुइ खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ। Viz kapitola |