गन्ती 28:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्नादार अग्निबलि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दोस्रो थुमा बेलुकी चढ़ाउनू। बिहानजस्तो गरी अन्नबलि र त्यसको अर्घ-बलि चढ़ाउनू। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बेलुका बिहानको जस्तै गरी दोस्रो पाठो मद्य-बलिसहित बलि चढाउनू। यो पनि एउटा होमबलि हो, जसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaपवित्र बाइबल8 त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ। Viz kapitola |