Online Bible

- Reklamy -




गन्‍ती 28:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अन्‍नबलिको निम्‍ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 प्रत्‍येक पाठोसित एक किलोग्राम पिठो सबैभन्दा असल जैतुनको एक लिटर तेल मिसाएर अन्‍नबलि पनि चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 28:5

Následuj nás:

Reklamy


Reklamy