गन्ती 28:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्चित रूपमा निष्खोट हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 नित्यको होमबलि र त्यसको अन्नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्खोट हुनुपर्छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 दिन-दिनको होमबलि र अन्नबलिबाहेक छुट्टै यी बलिहरू र मद्यबलि चढाउनू। Viz kapitolaपवित्र बाइबल31 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ। Viz kapitola |