गन्ती 28:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 प्रत्येक साँढेसँग अन्नबलिका लागि एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलसँग मिसाएको; भेडासँग दश भागको दुई भाग मसिनो पिठो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनका अन्नबलिको निम्ति हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 उचित अन्नबलि– जैतुनको तेल मिसाएको पिठो, हरेक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई Viz kapitolaपवित्र बाइबल28 प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेंडासित एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठो, Viz kapitola |