गन्ती 28:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सातौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्, र तिमीहरूले त्यस दिन कुनै दैनिक काम नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सातौँ दिन फेरि आराधनाको निम्ति भेला हुनू, त्यो दिन केही काम नगर्नू। Viz kapitolaपवित्र बाइबल25 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु। Viz kapitola |