गन्ती 28:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अन्नबलिका लागि प्रत्येक साँढेका निम्ति जैतुनको तेलसँग मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठो; साँढभेडासँग दश भागको दुई भाग मसिनो पिठो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनका अन्नबलिको निम्ति हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जैतुनको तेल मिसाएको पिठो ठीक प्रकारले अन्नबलिका रूपमा यसरी चढाउनू– साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम Viz kapitolaपवित्र बाइबल20 तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेंडासित एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठो, Viz kapitola |