Online Bible

- Reklamy -




गन्‍ती 28:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा होमबलिको रूपमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 निष्‍खोट दुईवटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि गरी परमप्रभुलाई चढाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 28:19

Následuj nás:

Reklamy


Reklamy