गन्ती 28:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यस चाडको पहिलो दिन पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्ना दैनिक काम नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पहिलो दिनचाहिँ पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले कुनै दैनिक काम नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 चाडको पहिलो दिन तिमीहरू आराधनाको निम्ति भेला हुनेछौ, त्यो दिन कुनै काम नगर्नू। Viz kapitolaपवित्र बाइबल18 यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन। Viz kapitola |