Online Bible

- Reklamy -




गन्‍ती 28:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि हुनुपर्छ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति, भेड़ासित तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको पिठो यस रीतिले चढाउनू– हरेक साँढेसित तीन किलोग्राम पिठो, साँढ-भेडासित दुई किलोग्राम

Viz kapitola kopírovat

पवित्र बाइबल

12 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेंडासित तेलले मुछेको एपको दश खण्डको दुइ खण्ड अन्नबलिको निम्ति र

Viz kapitola kopírovat




गन्‍ती 28:12

Následuj nás:

Reklamy


Reklamy