Online Bible

- Reklamy -




गन्‍ती 27:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएझैँ तिनले आफ्‍नो हात उनीमाथि राखे र उनलाई आफ्‍नो कामको दायित्‍व सुम्‍पे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परमप्रभुको आज्ञाअनुसार मोशाले आफ्‍ना हात यहोशूको शिरमा राखे र तिनलाई आफ्‍नो उत्तराधिकारी र इस्राएलीहरूको अगुवा हो भनी घोषणा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

Viz kapitola kopírovat




गन्‍ती 27:23

Následuj nás:

Reklamy


Reklamy