गन्ती 27:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तैंले त्यसलाई तेरो अख्तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्यसको हुकुम पालन गरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तेरो अधिकारको केही भाग त्यसलाई सुम्पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्। Viz kapitolaपवित्र बाइबल20 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ। Viz kapitola |