गन्ती 27:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 र त्यसलाई एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गर्। तिनीहरूको नजरकै सामु त्यसलाई यो दायित्व सुम्पिदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसलाई पूजाहारी एलाजार र सारा समुदायको सामुन्ने उभिन लगा र तिनीहरूका सबैको अघि तँपछि तिनीहरूको अगुवा त्यो हो भनी घोषणा गर्। Viz kapitolaपवित्र बाइबल19 तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ। Viz kapitola |