गन्ती 27:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले मोशालाई भन्नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ यो अबीराम पहाड़मा उक्ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुले मोशालाई भन्नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्यस देशलाई हेर्। Viz kapitolaपवित्र बाइबल12 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ। Viz kapitola |