गन्ती 27:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 योसेफका छोरा मनश्शेका वंशहरूमा भएका मनश्शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योसेफका छोरा मनश्शे, मनश्शेका छोरा माकीर र तिनका छोरो गिलाद थिए। गिलादका छोरा हेपेर र तिनका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। Viz kapitolaपवित्र बाइबल1 सेलोफादका पाँच जना छोरीहरू थिए, सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा। Viz kapitola |