Online Bible

- Reklamy -




गन्‍ती 26:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 तर यिनीहरूमध्‍ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्‍थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 मोशा र हारूनले सीनै पर्वतमा पहिलो जनगणना लिएको बेलामा लेखेका कुनै व्‍यक्तिको नाम यो जनगणनामा आएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

64 धेरै दिन अघि सिनै मरुभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।

Viz kapitola kopírovat




गन्‍ती 26:64

Následuj nás:

Reklamy


Reklamy