गन्ती 26:61 - पवित्र बाइबल नेपाली समकालीन संस्करण61 तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण61 तर नादाब र अबीहूचाहिँ परमप्रभुको सामु अन्य अग्निद्वारा बलि चढ़ाउँदा मरेका थिए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 परमप्रभुलाई अपवित्र आगो चढाउँदा नादाब र अबीहू मरे। Viz kapitolaपवित्र बाइबल61 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे। Viz kapitola |