गन्ती 26:58 - पवित्र बाइबल नेपाली समकालीन संस्करण58 यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 लेवीको कुलका वंशहरू यी पनि हुन्: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश, (कहात अम्रामका पुर्खा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 तिनका सन्तानमध्ये लिब्नी, महली, हेब्रोन, मूशी र कोरहका खलक पर्थे। कहात अम्रामका बुबा थिए। Viz kapitolaपवित्र बाइबल58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कुलसमूह, कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए। Viz kapitola |