Online Bible

- Reklamy -




गन्‍ती 26:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 जमिन निश्‍चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 तापनि त्‍यो देश चिट्ठा हालेरै बाँड़िओस्‌। तिनीहरूका आ-आफ्‍ना पुर्खाका कुलको नाउँअनुसार तिनीहरूले अधिकार गरून्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

55 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठाद्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।

Viz kapitola kopírovat




गन्‍ती 26:55

Následuj nás:

Reklamy


Reklamy