गन्ती 26:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्यसका मानिसको संख्याअनुसार अधिकार दिइओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54-56 चिट्ठा हालेर देश बाँडिदिनू। ठूलो कुललाई ठूलै भाग– सानो कुललाई सानै भाग गरिदिनू।” Viz kapitolaपवित्र बाइबल54 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ। Viz kapitola |