गन्ती 26:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 “तिनीहरूका नाउँको संख्याअनुसार देश तिनीहरूका अधिकारको निम्ति बाँड़िओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 “यो देशलाई कुलहरूका बीचमा तिनीहरूका सङ्ख्याअनुसार बाँडिदे। Viz kapitolaपवित्र बाइबल53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्। Viz kapitola |