गन्ती 26:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 अनि बेरियाहका सन्तानहरूबाट: हेबेरबाट हेबेरीहरूको वंश; मल्कीएलबाट मल्कीएलीहरूको वंश। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 अनि बरीआका सन्तानबाट: हेबेरबाट हेबेरीहरूको वंश, मल्कीएलबाट मल्कीएलीहरूको वंश भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 हेबेर र मल्कीएलका वंशको वंशावली बरीआबाट सुरु भएको थियो। Viz kapitolaपवित्र बाइबल45 बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह। Viz kapitola |