गन्ती 26:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्वीबाट यिश्वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 आशेरका सन्तान तिनीहरूका वंश-वंशअनुसार: यिम्नाबाट यिम्नीहरूको वंश, यिश्वीबाट यिश्वीहरूको वंश, बरीआबाट बरीअतीहरूको वंश भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 आशेर कुलबाट– यिम्ना, यिश्वी र बरीआका वंशहरू, Viz kapitolaपवित्र बाइबल44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह, Viz kapitola |