गन्ती 26:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।” इजिप्टबाट निस्केर आएका इस्राएलीहरू यिनीहरू नै थिए: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “परमेश्वरले मोशालाई आज्ञा गर्नुभएबमोजिम बीस वर्ष र उँभोका मानिसहरूको गन्ती गर्।” मिश्रबाट निस्केर आएका इस्राएलीहरू यी नै हुन्: Viz kapitolaपवित्र बाइबल4 “इस्राएलका सबै मानिसहरू जो बीस बर्ष भन्दा माथिको छन् सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।” Viz kapitola |