गन्ती 26:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 बेन्यामीनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्बेलबाट अश्बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश, Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 बेन्यामीन कुलबाट– बेला, अश्बेल, अहीराम, Viz kapitolaपवित्र बाइबल38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह, Viz kapitola |