Online Bible

- Reklamy -




गन्‍ती 26:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 एफ्राइमको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ३२,५०० थियो। योसेफका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 यी वंशहरूको सङ्‍ख्‍यामा ३२,५०० पुरुष थिए। यी वंशहरू योसेफबाट जन्‍मेका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल-कुलसमूहहरू तिनीहरू नै हुन्।

Viz kapitola kopírovat




गन्‍ती 26:37

Následuj nás:

Reklamy


Reklamy