Online Bible

- Reklamy -




गन्‍ती 26:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 हेपेरका छोरा, सलोफादका छोरा थिएनन्‌ तर केवल छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।

Viz kapitola kopírovat




गन्‍ती 26:33

Následuj nás:

Reklamy


Reklamy