Online Bible

- Reklamy -




गन्‍ती 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-4 मोशा र एलाजारले सो आज्ञापालन गरे र त्‍यस उमेर भएका सबै पुरुषहरूलाई एकसाथ भेला गरे। तिनीहरू यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा भेला भए। मिश्रबाट निस्‍किआएका इस्राएलीहरू यिनै हुन्–

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने,

Viz kapitola kopírovat




गन्‍ती 26:3

Následuj nás:

Reklamy


Reklamy