गन्ती 26:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: तोलाबाट तोलाहीहरूको वंश; पुवाहबाट पुवातीहरूको वंश। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 इस्साखारका सन्तान तिनीहरूका वंश-वंशअनुसार: तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 इस्साखार कुलबाट– तोला, पुवा, Viz kapitolaपवित्र बाइबल23 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः तोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह। Viz kapitola |