Online Bible

- Reklamy -




गन्‍ती 26:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 एर्‌ र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनान देशमा मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19-21 यहूदा कुलबाट– शेलह, फारेस, जेरह, हेस्रोन र हामूलका वंशहरू। (यहूदाका दुई छोराहरू एर्‌ र ओनान कनान देशमा मरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19-20 यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे। तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोः शेलहबाट शेलानीहरूको कुलसमूह, पेरेसबाट पेरेसीहरूको कुलसमूह, जेरहबाट जेरहातीहरूको कुलसमूह भए।

Viz kapitola kopírovat




गन्‍ती 26:19

Následuj nás:

Reklamy


Reklamy