Online Bible

- Reklamy -




गन्‍ती 26:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 गादका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: सेफोनबाट सेफोनीहरूको वंश, हाग्‍यीबाट हाग्‍यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 गाद कुलबाट– सेफोन, हाग्‍यी, शूनी,

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,

Viz kapitola kopírovat




गन्‍ती 26:15

Následuj nás:

Reklamy


Reklamy