गन्ती 26:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: नमूएलबाट नमूएलीको वंश; यामीनबाट यामीनीको वंश; याकीनबाट याकीनीको वंश; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 शिमियोनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: नमूएलबाट नमूएलीको वंश, यामीनबाट यामीनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 शिमियोन कुलबाट नमूएल, यामीन, याकीन, Viz kapitolaपवित्र बाइबल12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्; नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह, Viz kapitola |