गन्ती 25:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले मोशालाई भन्नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूका सबै नायकहरूलाई लिएर मार् र परमप्रभुकै सामुन्ने चर्को घाममा राखिदे, कि परमप्रभुको भयानक क्रोध इस्राएलीहरूबाट हटोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र मोशालाई भन्नुभयो, “इस्राएलका सबै अगुवाहरूलाई लिएर मेरा आज्ञाअनुसार दिउँसो घाममा नै झुन्डाइदे। म ती मानिसहरूसित अब फेरि रिसाउँनेछैनँ।” Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।” Viz kapitola |